जुवातास खेल्दाखेल्दै २६ जना पक्राउ
barnanmedia.com · Sun Aug 16 13:55:44 GMT 2026

प्रहरीले जुवातास खेल्दाखेल्दै कपिलवस्तु र भक्तपुरबाट २६ जनालाई पक्राउ गरेको छ ।
कपिलवस्तुको कृष्णनगर नगरपालिका–३ बस्ने ३२ वर्षीय बिनोद हेलाको घरमा जुवातास खेलिरहेको अवस्थामा बिनोद समेत १५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)