बद्री र हेमन्ताको ‘पति परमेश्वर’ सार्वजनिक
nepalpress.com · Sun Aug 16 14:08:46 GMT 2026

काठमाडौँ । नेपाली मौलिक तीज गीत ‘पति परमेश्वर’ सार्वजनिक भएको छ । बद्री पङ्गेनी र हेमन्ता भट्टराईको स्वर रहेको गीतमा अविशेक खड्का, गीता ढुङ्गाना, पुष्कर अवस्थी र करुणा पाण्डेको अभिनय रहेको छ ।
गीतको भिडियो निर्देशन विक्रम चौहानले गरेका छन् । साउन ३१ गते आइतबार दिउँसो ४ बजे पुष्कर अवस्थीको युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)