सोमबारको प्रतिनिधि सभामा खानी, राहदानी र मानव बेचबिखन लगायतका विधेयकमाथि छलफल हुने
ratopati.com · Sun Aug 16 14:12:16 GMT 2026

काठमाडौँ। सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। संसद् सचिवालयले सार्वजनिक गरेको ४४ औँ बैठकको सम्भावित कार्यसूचीअनुसार भदौ १ गते सोमबार दिउँसो १ बजे बस्ने बैठकमा विभिन्न महत्त्वपूर्ण विधेयकहरूमाथि छलफल र प्रस्तुतिको तयारी गरिएको छ।
बैठकमा सभामुख डोलप्रसाद अर्यालले "खानी तथा खनिज पदार्थ विधेयक, २०८३" माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)