आजका समाचार : कांग्रेस इतरको महाधिवेशन सशांकले गराउने, आए भारतीय सेना प्रमुख, गाली गर्न थाले ओली र रुससँगको सम्बन्धमा विश्वस्त किम
khabarhub.com · Sun Aug 16 14:13:38 GMT 2026

गगनलाई इतरको सन्देश, ‘विशेष महाधिवेशन अवैधानिक, देउवाको नेतृत्वमा १५औँ महाधिवेशनमा जाँदैछौँ’
करिब साढे पाँच महिने विदेश बसाइपछि नेपाल फर्किएको भोलिपल्टै शेरबहादुर देउवा नेतृत्वमा रहेको नेपाली कांग्रेसको एउटा समूहले राष्ट्रिय भेला गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)