सरकारले न्यायपालिका, संवैधानिक निकाय तथा संघीय संसदका केही उच्च पदाधिकारीको नयाँ तलबमान निर्धारण
barnanmedia.com · Sun Aug 16 14:21:45 GMT 2026

सरकारले न्यायपालिका, संवैधानिक निकाय तथा संघीय संसदका केही उच्च पदाधिकारीको नयाँ तलबमान निर्धारण गरेको छ।
अर्थ मन्त्रालयले साउन ६ गते राजपत्रमा सूचना प्रकाशित गर्दै नयाँ पारिश्रमिक दर सार्वजनिक गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)