दोरम्बा हत्याकाण्डका शहीदको सपना अझै अधुरो, पूरा गर्न संघर्ष आवश्यक : नारायणकाजी श्रेष्ठ
reportersnepal.com · Sun Aug 16 14:27:11 GMT 2026

रामेछाप
। नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले दोरम्बा हत्याकाण्डका शहीदहरूले देखाएको समतामूलक, न्यायपूर्ण र समृद्ध नेपालको सपना अझै पूरा हुन नसकेको भन्दै त्यसलाई साकार पार्न सबै क्रान्तिकारी शक्तिहरू एकताबद्ध भएर संघर्ष गर्नुपर्ने बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)