देउवा समूहमा किन आयो हिन्दु धर्मको एजेण्डा ?
ekantipur.com · Sun Aug 16 14:44:14 GMT 2026

देउवा समूहमा किन आयो हिन्दु धर्मको एजेण्डा ?
भेलाका लागि तयार पारिएको २० बुँदेमा यस्तो विषय समावेश थिएन । तर उक्त २० बुँदे प्रस्ताव हलमा प्रस्तुत नगरी देउवाको निर्देशनमा छुट्टै पाँचबुँदे घोषणापत्र तयार पारेर पढिएको एक नेताले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)