शशी भवनमा रात्रिभोज, भारतीय प्रधानसेनापति सहभागी
janaaastha.com

आज अपरान्ह काठमाडौं आइपुगेका भारतीय प्रधानसेनापति धीरज सेठको सम्मानमा प्रधानसेनापति अशोकराज सिग्देलले रात्रिभोज आयोजना गरेका छन् । प्रधानसेनापति सिग्देलको सरकारी निवास शशी भवन, सानेपामा आयोजित रात्रिभोजमा सहभागी हुन भारतीय समकक्षी सेठ केहीबेरअघि त्यहाँ पुगेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)