रास्वपाले भोलिदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सुरु गर्ने
reportersnepal.com · Sun Aug 16 14:59:39 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोलिदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सुरु गर्ने भएको छ।
जसअन्तर्गत भदाै ४ गते पार्टीका उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग विविध विषयमा विशेष छलफल हुने रास्वपाले जनाएकाे छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)