स्वार्थ होइन, परिवर्तनका लागि हिँडेका हौँ : ओली
himalpress.com · Sun Aug 16 15:01:59 GMT 2026

काठमाडौँ- नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले पद वा व्यक्तिगत स्वार्थका लागि नभई मुलुकको परिवर्तन र जनताको सेवाका लागि निर्माण भएको बताएका छन्।
नेकपा (एमाले) झापाद्वारा आइतबार बिर्तामोडमा आयोजित ‘मिसन पार्टी जागरण अभियान’ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीका नेता तथा कार्यकर्तालाई अग्रजको त्याग र बलिदानबाट सिक्दै अघि बढ्न आग्रह गरे।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)