शेख हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमानले भारत भ्रमण नगर्ने
reportersnepal.com · Sun Aug 16 15:03:01 GMT 2026

काठमाडाैँ । नयाँ दिल्लीले बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई प्रत्यर्पण नगरेसम्म प्रधानमन्त्री तारिक रहमान भारत भ्रमण गर्ने छैनन् । जबसम्म नयाँ दिल्लीले शेख हसिनालाई प्रत्यर्पण गर्दैनन्। शेख हसिना सन् २०२४ को विद्रोहका क्रममा भागेर गएकी बांग्लादेशकी पूर्वप्रधानमन्त्री हुन्।
हसिनाको सरकार ढलेपछि र उहाँ छिमेकी भारतमा भागेपछि दुई देशबिचको सम्बन्ध तनावपूर्ण बनेको छ। उनी अहिले पनि भारतमै रहेकी छिन्।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)