मन्त्री लम्साल अस्वस्थ भएपछि सेनाको स्काई ट्रकबाट काठमाडौँ लगियो
newsofnepal.com · Sun Aug 16 15:14:06 GMT 2026

धनगढी।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल अस्वस्थ भएपछि उहाँलाई आइतबार साँझ नेपाली सेनाको स्काई ट्रक मार्फत काठमाडौँ लगिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)