देउवाको स्वागतमा प्रयोग गरिएको गाडी र मोटरसाइकललाई जरिबाना
ratopati.com · Sun Aug 16 15:23:42 GMT 2026

काठमाडौँ। कांग्रेस पूर्वसभापति शेरबहादुर देउवा काठमाडौँ फर्किँदा स्वागतमा प्रयोग गरिएको गाडी र मोटरसाइकललाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।
ट्राफिक नियम उल्लङ्घन गरेको कसुरमा देउवा सवार गाडी र मोटरसाइकललाई उपत्यका ट्राफिक प्रहरी कार्यालयले चिट काटेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)