कांग्रेसको राष्ट्रिय सम्मेलनले गर्यो २० बुँदे घोषणा, १५ औं महाधिवेशन छिटो गर्न निर्देशन
nepalpress.com · Sun Aug 16 15:24:47 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसको राष्ट्रिय सम्मेलनले पार्टीभित्रको विवाद समाधान गर्दै १५ औँ महाधिवेशन यथाशीघ्र सम्पन्न गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
साउन २९ देखि ३१ गतेसम्म काठमाडौँमा सम्पन्न राष्ट्रिय सम्मेलनले पार्टीको आन्तरिक एकता, लोकतन्त्रको सुदृढीकरण र समसामयिक राजनीतिक विषयमा केन्द्रित २० बुँदे निष्कर्ष तथा निर्देशन सार्वजनिक गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)