सुजुकीको ‘पर्वोत्सव’ योजना : १ लाखसम्म नगद छुट, एक्सचेन्ज बोनसदेखि निःशुल्क बीमासम्म
arthadabali.com · Sun Aug 16 15:34:23 GMT 2026

काठमाडौँ / सुजुकी नेपालले दशैँ–तिहारलाई लक्षित गर्दै ‘सुजुकी पर्वोत्सव’ नामक चाडपर्व विशेष योजना सार्वजनिक गरेको छ। सुजुकीको नेपालका लागि आधिकारिक वितरक सिजी मोटोकर्पमार्फत ल्याइएको यो योजना कम्पनीका प्यासेन्जर कार, एसयूभी तथा लाइट कमर्सियल गाडीमा लागू हुनेछ।
योजनाअन्तर्गत ग्राहकले १ लाख रुपैयाँसम्म नगद छुट, १ लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस, निःशुल्क एक्सेसरिज, निःशुल्क आवधिक मर्मत सेवा (पीएमएस) पार्ट्स तथा एक वर्षको निःशुल्क बीमा प्राप्त गर्नेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)