कस्तो छ स्वास्थ बीमा बोर्डको नयाँ अनलाइन प्लेटफर्म ? (प्रयोग गर्ने तरिकासहित)
techpana.com · Sun Aug 16 15:36:32 GMT 2026

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले शुक्रबारदेखि नयाँ प्लेटफर्म ‘एचआईबी इ-पोर्टल’ सञ्चाालनमा ल्याएको छ । यस प्रणालीमा राष्ट्रिय परिचयपत्र पनि इन्टिग्रेट गरिएको छ । विभागका अनुसार यस पोर्टलबाट सहजै बीमा शुल्क तिर्न, केवाईसी अपडेट गर्न, बीमा पोलिसी थाहा पाउन, डिजिटल स्वास्थ्य बीमा कार्ड हेर्न सकिन्छ ।
तपाईं पहिले नै स्वास्थ्य बीमामा आवद्ध हुनुहुन्छ भने तलको प्रक्रिया अपनाउनुहोस् ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)