उच्च र सर्वाेच्चमा को को न्यायाधीश जालान् ?
janaaastha.com

उच्च अदालत पोखरामा कार्यरत रत्नबहादुर बागचन मीनबहादुर रायमाझी र प्रेमबहादुर सिंहको पालामा ल्याइएका हुन् । दलितसम्बन्धी एनजिओ चलाइरहेका यिनलाई पछि प्रधानन्यायाधीश हुन्छन् भन्थे तर मुख्य न्यायाधीशमै ढिलो बढुवा भए ।
साइबर लमा पीएचडी गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)