'मधेसमा नेतृत्वको खडेरी भयो, नयाँ नेतृत्वका लागि युवाले मेहनत गर्नुपर्छ'
ratopati.com · Sun Aug 16 15:47:53 GMT 2026

काठमाडौँ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालले मधेसका पुराना नेताहरूको परीक्षण भइसकेको तर उनीहरूको विकल्पमा नयाँ नेतृत्व आउन नसक्दा मधेसमा नेतृत्वविहीनताको अवस्था सिर्जना भएको बताएका छन् ।
सहिद संजय चौधरी स्मृति प्रतिष्ठानले आइतबार राजधानीमा आयोजना गरेको ‘मधेसः अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा लालले पुरानका ठाउँमा नयाँ नेतृत्व स्थापित हुन नसक्दा अहिलेको रिक्तता आएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)