‘टप एन्ड टी-२० सिरिज’ खेल्न नेपाल ‘ए’ क्रिकेट टोली अस्ट्रेलिया प्रस्थान
nagariknews.nagariknetwork.com · Sun Aug 16 15:26:05 GMT 2026
अस्ट्रेलियामा आयोजना हुने ‘टप एन्ड टी–२० सिरिज’ मा सहभागिता जनाउन नेपाल ‘ए’ क्रिकेट टोली त्यसतर्फ प्रस्थान गरेको छ। नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच टोलीको बिदाइ गरेको हो।
क्यानका उपाध्यक्ष रोशनकुमार सिंह तथा केन्द्रीय सदस्य वीरेन्द्रबहादुर चन्दलगायतका पदाधिकारीहरूले खेलाडीहरूलाई सफलताको शुभकामनासहित बिदाइ गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)