एशियन जुनियर चेस टोली भारत प्रस्थान
ekantipur.com · Sun Aug 16 16:02:18 GMT 2026
एशियन जुनियर चेस टोली भारत प्रस्थान
नेपाल बुद्धिचाल महासंघको पहलमा जुनियर च्याम्पियन युवा खेलाडी एआईएम अभिक शाह र दानिशा पुरी लगायतलाई प्रवक्ता राजु ताम्राकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)