पेट्रोलियम पदार्थको मूल्य यथावत्, पाक्षिक ८१ करोड ३५ लाख घाटा
baahrakhari.com · Sun Aug 16 16:03:54 GMT 2026

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको छ । निगम सञ्चालक समितिको आइतबार (साउन ३१) को निर्णयअनुसार सोमबार (भदौ १) देखि लागु हुनेगरी साविकको खुद्रा बिक्री मूल्यलाई नै यथावत् राखेको जनाएको छ ।
पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्दा पनि निगमलाई पाक्षिक रूपमा ८१ करोड ३५ लाख द्दाटा हुने जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)