इन्धनको मूल्य यथावत‚ निगमलाई पाक्षिक ८१ करोड घाटा
nepalnews.com · Sun Aug 16 16:09:18 GMT 2026

काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राखेको छ।
इन्डियन आयल कर्पोरेसनबाट ३० साउनमा प्राप्त नयाँ खरिद मूल्यअनुसार निगम सञ्चालक समितिको ३१ साउनमा बसेको बैठकले साबिककै खुद्रा बिक्री मूल्य कायम राख्ने निर्णय गरेको हो। नयाँ मूल्य १ साउनदेखि लागु हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)