मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो
himalpress.com · Sun Aug 16 16:05:46 GMT 2026

काठमाडौँ- बैतडी पुगेका पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई हेलिकप्टरमार्फत कैलालीको धनगढी लगिएको छ। उनलाई धनगढीबाट काठमाडौँ लगिने छ।
स्वास्थ्यमा समस्या आएपछि नेपाली सेनाको हेलिकप्टरबाट मन्त्री लम्साललाई धनगढी लगिएको बैतडीका प्रमुख जिल्ला अधिकारी मीना अर्यालले जानकारी दिनुइन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)