भल्मन्सा बनेर चौघेरा तोड्दै थारु समुदायका महिला
ekantipur.com · Sun Aug 16 16:10:10 GMT 2026

भल्मन्सा बनेर चौघेरा तोड्दै थारु समुदायका महिला
थारु समुदायमा परम्परादेखि पुरुषले सम्हाल्दै आएको भल्मन्साको जिम्मेवारी महिलाले लिन थालेपछि सामाजिक कुरीतिविरुद्ध अभियानसँगै गाउँको निर्णय प्रक्रियामा पनि सहभागिता बढेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)