पेट्रोलियम पदार्थको मूल्य यथावत, ८१ कराेड भन्दा बढी पाक्षिक घाटा
ratopati.com · Sun Aug 16 16:14:54 GMT 2026

काठमाडौँ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उतारचढाव देखिए पनि नेपालमा पेट्रोल, डिजेल तथा मट्टीतेलको खुद्रा बिक्री मूल्य यथावत राखिएको छ।
भारतीय आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा नेपाल आयल निगम सञ्चालक समितिको आइतबारकाे निर्णयअनुसार पेट्रोलियम पदार्थको मूल्य यथावत राखिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)