विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता, ८० मिटर गहिरो खोँचमा ‘रोप रेस्क्यु’ टोली परिचालन
nagariknews.nagariknetwork.com · Sun Aug 16 16:14:13 GMT 2026

पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर बेपत्ता भएका दुई बालकको अवस्था दोस्रो दिन पनि अज्ञात रहेको छ। सुरक्षा निकायले गोताखोरसहित ‘र्याप्लिङ क्लाइम्बिङ’ र ‘रोप रेस्क्यु’ विधि प्रयोग गरी खोजी तीव्र पारे पनि उनीहरूको पत्तो लाग्न सकेको छैन।
स्याङ्जा स्थायी घर भई हाल पोखरा–१४ छिनेडाँडा बस्ने १४ वर्षीय निक्सन गुरुङ र चाउथे बस्ने १५ वर्षीय ओमन राई शनिबार दिउँसो १:२० बजे खोला तर्ने क्रममा बगेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)