एक महिनामै ४ पटक बढ्यो अन्डाको मूल्य, किसानले उत्पादक मूल्य अझै नपाएको कुखुरापालक संघको दाबी
ekantipur.com · Sun Aug 16 16:33:55 GMT 2026

एक महिनामै ४ पटक बढ्यो अन्डाको मूल्य, किसानले उत्पादक मूल्य अझै नपाएको कुखुरापालक संघको दाबी
साउन सुरुमा एक्सएल अन्डाको मूल्य प्रतिक्रेट ५२५ तोकेकामा अहिले ५७५ रुपैयाँ पुऱ्याइएको छ
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)