एनआरएनए ११औँ एसिया प्यासिफिक सम्मेलन सम्पन्न : २१ बुँदे घोषणापत्रमार्फत नागरिकता, लगानी र मतदानको अधिकारमा जोड
ratopati.com · Sun Aug 16 16:43:06 GMT 2026

ग्वाङ्गन्जाओ (चीन) । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन चीनको पर्यटकीय सहर ग्वाङ्गन्जाओमा भव्य रूपमा सम्पन्न भएको छ।
‘आरोहण २०२६ – राइजिङ टुगेदर, लिडिङ फरवार्ड’ भन्ने मूल नाराका साथ अगस्ट १४ देखि १६ सम्म आयोजना गरिएको यस सम्मेलनले प्रवासमा रहेका नेपालीहरूका गम्भीर सवालहरूलाई समेट्दै २१ बुँदे ‘ग्वाङ्गन्जाओ घोषणापत्र २०२६’ जारी गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)