मन्त्री लम्साललाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याइयो
lokaantar.com

स्वास्थ्यमा समस्या आएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको छ ।
बैतडी पुगेका मन्त्री लम्साललाई सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर मगाएर कैलालीको धनगढी लगिएको थियो । धनगढीबाट उनलाई काठमाडौँ ल्याइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)