६० करोडको जुत्ताको पराकम्पन !
ukeraa.com
निर्वाचन प्रहरीको पोशाक खरिदमा भएको भनिएको ६० करोड भ्रष्टाचारको गम्भीर विषयमा छलफल गर्न डाकिएको संसदीय समितिको बैठक मूल मुद्दाभन्दा सांसद र प्रहरी प्रमुखबीचको सवाल-जवाफका कारण विवादित बन्यो।
सार्वजनिक लेखा समितीमा भएको छलफलमा सांसद खगेन्द्र सुनार नेपाल प्रहरीका प्रहरी महानिरिक्षक दानबहादुर कार्की दुबैले संसदीय मर्यादा विपरितका अभियब्यक्ती दिए। तर तारोमा परिरहेका छन् सांसद खगेन्द्र मात्र। किन ?
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)