कुटपिटबाट घाइते दैलेखका युवाको मृत्यु
ekantipur.com · Sun Aug 16 16:59:07 GMT 2026

कुटपिटबाट घाइते दैलेखका युवाको मृत्यु
भेरी नगरपालिका-१० नुवागाउँमा साउन २५ गते राति ९ बजेतिर कुटपिटबाट घाइते दिपककुमार थापाको नेपालगन्जस्थित केयर सिटी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)