मुख्यमन्त्री भट्टद्वारा सेती प्रादेशिक अस्पतालको स्थलगत निरीक्षण
ratopati.com · Sun Aug 16 17:55:43 GMT 2026

कैलाली । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले आज धनगढीस्थित सेती प्रादेशिक अस्पतालको निरीक्षण गरेका छन् ।
मुख्यमन्त्री भट्टले प्रादेशिक अस्पतालको आकस्मिक कक्ष, डायलायसिस सेवा, सघन उपचार कक्ष (आइसीयू) लगायत विभिन्न वार्डको स्थलगत निरीक्षण गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)