१२ वर्षपछि अमेरिकामा जनसम्पर्कको नेतृत्व परिवर्तन, सभापतिमा नेम्वाङ निर्वाचित
ekantipur.com · Sun Aug 16 18:00:06 GMT 2026

१२ वर्षपछि अमेरिकामा जनसम्पर्कको नेतृत्व परिवर्तन, सभापतिमा नेम्वाङ निर्वाचित
सन् २००६ मा तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले अमेरिकामा तदर्थ समितिका रूपमा स्थापना गरेको जनसम्पर्कमा सन् २०१४ पछि अधिवेशन हुन सकेको थिएन ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)