हिजबुल्लाहमाथि कारबाही जारी राख्ने इजरायलको चेतावनी
deshsanchar.com · Sun Aug 16 17:00:39 GMT 2026
इजरायलले खतरा महसुस भएमा हिजबुल्लाहमाथि पुनः आक्रमण गर्ने चेतावनी दिएको छ। यसैबीच, इजरायली सेनाले शनिबार दक्षिणी लेबनानमा भएको आक्रमणमा मारिएका अर्का व्यक्तिलाई हिजबुल्लाहका वरिष्ठ कमाण्डरका रूपमा पहिचान गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)