रैथाने बाली प्रवद्र्धन गर्न उच्च प्रभावयुक्त सामुदायिक विकास परियोजना लागू
deshsanchar.com · Sun Aug 16 14:45:11 GMT 2026

हुम्ला – हुम्ला जिल्लामा उत्पादित रैथाने बाली प्रवद्र्धन गर्न उच्च प्रभावयुक्त सामुदायिक विकास परियोजना लागू भएको छ। स्थानीय कृषि उत्पादनलाई उत्पादनमै सीमित हुन नदिएर त्यसको संकलन, प्रशोधन, यान्त्रीकरण, मूल्य अभिवृद्धि र बजारसँग जोड्ने उद्देश्यसहित परियोजना लागू भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)