मेलम्चीमा कोसेली घर
ratopati.com · Sun Aug 16 23:04:19 GMT 2026

सिन्धुपाल्चोक । स्थानीय कृषि तथा परम्परागत (रैथाने) उत्पादनको बजारीकरणलाई प्रोत्साहन गर्ने उद्देश्यले सिन्धुपाल्चोकको मेलम्ची बजारमा कोसेली घर सञ्चालनमा ल्याएको छ ।
कोसेली घरमा ताजा फलफूल, तरकारी, घरेलु अचार, मह, विभिन्न परिकारका सामग्री, अण्डा, माछा, गेडागुडी, चिया, कफी, हर्बल सामग्री तथा हस्तकलाका वस्तुसहित स्थानीय रैथाने उत्पादनको प्रत्यक्ष बिक्री वितरण गरिने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)