पेट्रोलियम पदार्थको मूल्य यथावत, निगमलाई पाक्षिक ८१ करोड ३५ लाख घाटा
barnanmedia.com · Sun Aug 16 23:00:03 GMT 2026

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको हाल कायम खुद्रा बिक्री मूल्यलाई नै निरन्तरता दिने भएको छ। भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार निगमलाई घाटा हुने भए पनि उपभोक्तालाई तत्काल मूल्यवृद्धिको भार नपार्ने निर्णय गरिएको निगमको भनाई छ ।
निगम सञ्चालक समितिको साउन ३१ गतेको निर्णयअनुसार भदौ १ गते सोमबार बिहान १२ः०१ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टीतेलको साविककै खुद्रा बिक्री मूल्य कायम गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)