खाना पकाउने ग्यासको बिक्री वितरण अब डिलरबाटै
barnanmedia.com · Sun Aug 16 23:07:01 GMT 2026

भोलि (भदौ १ गते) देखि खाना पकाउने एलपी ग्यासको बिक्री वितरण डिलरबाटै हुने भएको छ।
नेपाल आयल निगमले आइतबार सूचना प्रकाशित गरी भदौ १ गते ‘सोमबारका दिनबाट सम्बन्धित उद्योगहरूले नियुक्त गरेका बिक्रेताहरूबाट नियमित प्रक्रिया अनुसार नै ग्यासको बिक्री वितरणको व्यवस्था मिलाइएको’ जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)