‘सरकार र निजी क्षेत्रले उद्यममैत्री वातावरण बनाउनुपर्छ’
barnanmedia.com · Sun Aug 16 23:46:00 GMT 2026

काठमाडौँ, १ भदौः प्रतिनिधिसभा सदस्य विदुषी राणाले नेपालमा अटोमोबाइल, सूचना प्रविधि र पर्यटनजस्ता क्षेत्रमा अथाह सम्भावना रहेको बताउनुभएको छ ।
नेपाल अटोमोबाइल्स इम्पोटर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आइतबार यहाँ आयोजना गरेको ‘प्रतिभा भित्र्याउने र कामदार बाहिर पठाउनेः प्रक्रियामार्फत नेपालमा शिक्षा, सीप र उद्यमशीलताको खाडल पुर्ने’ विषयक संवादमा उहाँले नेपालका हरेक क्षेत्रमा सम्भावना भए पनि नीतिगत जटिलताका कारण युवा विदेशिन बाध्य भएको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)