लुम्बिनीका मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै
ratopati.com · Mon Aug 17 00:07:06 GMT 2026

बुटवल। लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गतको बैठक सोमबार दिउँसो १ बजे बस्ने भएको छ।
बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत लिने कार्यसूची रहेको जानकारी प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)