मुख्यमन्त्री बानियाँले आज शक्ति परीक्षण गर्ने, यस्तो छ प्रदेश सभाको अङ्कगणित
ratopati.com · Mon Aug 17 00:14:54 GMT 2026

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका छन्।
मुख्यमन्त्री बानियाँले सोमबार दिउँसो १ बजे विश्वासको मत लिने प्रयोजनका लागि बैठक बोलाउन प्रदेश सभा सचिवालयलाई पत्राचार गरेका छन्। सचिवालयले सोहीअनुसार बैठकसम्बन्धी सूचनासमेत जारी गरिसकेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)