आज घर-घरमा नागको पूजा गरेर नागपञ्चमी मनाइँदै
hamrakura.com · Mon Aug 17 00:00:00 GMT 2026
काठमाडौँ। आज नागपञ्चमी पर्व मनाइँदैछ। नागपञ्चमीका अवसरमा घरको मूलढोकामाथि नागको चित्र टाँसेर पूजा गर्ने परम्परा छ।
नागको पूजा गरेमा परिवारमा सुख, शान्ति कायम हुनुका साथै प्राकृतिक विपत्तिबाट सुरक्षा हुने धार्मिक विश्वास छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)