संघीय संसद्का दुवै सदनको बैठक बस्दै (कार्यसूचीसहित)
baahrakhari.com · Mon Aug 17 00:16:30 GMT 2026

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक सवा १ बजे बस्नेछ ।
प्रतिनिधिसभाको बैठकमा विभिन्न विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)