राजनीतिक तनावले बढाउनेछ जनपीडा, पूर्वी क्षेत्रमा जलविप्लवको संकेत
hamrakura.com · Mon Aug 17 00:00:00 GMT 2026
२०८३ भाद्र महिनाको मासिक फल
यो महिनाको अवस्था सर्वसाधारणका लागि सामान्यतः मध्यम देखिन्छ। सोमबारको सूर्य संक्रमण र शुक्रबारको औंशीले जनमानसमा भय, त्रास र मनमा तनाव उत्पन्न गराउनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)