आजको मौसम : देशैभर मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना, लुम्बिनीलाई चेतावनी
bishowkhabar.com · Mon Aug 17 00:54:52 GMT 2026

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको तीव्र प्रभाव रहेको छ ।
मनसुनको न्यून चापीय रेखा नेपालको नजिक सरेकाले आज देशैभर मौसम बदली भई अधिकांश भू–भागमा मेघगर्जन र चट्याङ्गसहित वर्षा हुने सम्भावना छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)