अस्ट्रेलियामा नेपाल ‘ए’ को परीक्षा : लय सुधार र उपाधि जित्ने खेलाडीको दाबी
ratopati.com · Mon Aug 17 00:57:37 GMT 2026
काठमाडौँ । अस्ट्रेलियाको टप एन्ड टी–२० सिरिजमा नेपालले दोस्रोपटक सहभागिता जनाउने तयारी गरिरहेको छ । यसपटक नेपाल क्रिकेट सङ्घ (क्यान) ले सिनियर टोलीको सट्टा ‘ए’ टिमलाई अस्ट्रेलिया पठाउन लागेको हो ।
टप एन्ड टी–२० सिरिज खेल्ने नेपाल ‘ए’ टोलीमा अनुभवी र युवा खेलाडीको मिश्रण छ । अनिलकुमार साहको कप्तानीमा रहेको टोली सन्तुलित रहेकाले उत्कृष्ट नतिजा निकाल्नेमा प्रशिक्षक र खेलाडी आशावादी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)