भदौमा प्रत्येक शुक्रबार नयाँ फिल्म : एकैदिन ४ फिल्मको महाभिडन्त, कसलाई पर्ला घाटा ?
ratopati.com · Mon Aug 17 00:55:08 GMT 2026

काठमाडौं । नेपाली फिल्म क्षेत्रका लागि साउन महिना निकै उत्साहजनक रह्यो । साउनको झरीसँगै हलमा ५ वटा नेपाली फिल्म ‘गौंथली’, ‘कमला मिस’, ‘हली’, ‘शक्ति’ र ‘लज्जावती’ प्रदर्शनमा आए ।
यो भिडमा फिल्म ‘गौंथली’ले व्यापारिक रूपमा चामत्कारिक नतिजा निकाल्यो । फिल्म बक्स अफिसमा तहल्का मच्चाउँदै २१ करोडभन्दा बढीको व्यापारसहित पाँचौँ सातामा प्रदर्शनरत छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)