जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ
ratopati.com · Mon Aug 17 01:04:04 GMT 2026

जाजरकोट। जाजरकोटमा कुटपिट गरी एक व्यक्तिको हत्या गरेको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटले जारी गरेको प्रेस विज्ञप्तिअनुसार कुटपिटबाट गम्भीर घाइते भएका दैलेख नारायण नगरपालिका घर भई जाजरकोट भेरी नगरपालिका-११ जगतिपुरमा औषधी पसल गरी बस्ने ३२ वर्षीय दीपक कुमार थापाको उपचारका क्रममा मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)