थारु समुदायले आज गुरिया पर्व मनाउदै
kharibot.com · Mon Aug 17 01:05:00 GMT 2026

काठमाडौँ । आज थारु समुदायले गुरिया (गुरही) पर्व मनाउदैछन् । थारु समुदायमा गुरिया वा गुरही पर्व साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथि अर्थात् नागपञ्चमीकै दिन हर्षोल्लासका साथ मनाइन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)