गाउँको सुरक्षाका लागि थारु समुदायले आज गुरिया पर्व मनाउँदै
bishowkhabar.com · Mon Aug 17 01:03:05 GMT 2026

काठमाडौं– थारु समुदायले आज गुरिया (गुरही) पर्व मनाउँदैछन् ।
थारु समुदायमा गुरिया वा गुरही पर्व साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथि अर्थात् नागपञ्चमीकै दिन हर्षोल्लासका साथ मनाइन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)